गाजा क्षेत्रमा बमबारी गरेर इजरायलले विश्वको समर्थन गुमाएको अमेरिकाको टिप्पणी

गाजा क्षेत्रमा बमबारी गरेर इजरायलले विश्वको समर्थन गुमाएको अमेरिकाको टिप्पणी

बुधवार २७ मंसिर २०८० कमल कोपिला। अमेरिकी राष्ट्रपति जो बाइडेनले गाजा क्षेत्रमा अन्धाधुन्ध बमबारी गरेर इजरायलले विश्वको समर्थन गुमाइरहेको बताउनु भएको छ । इजरायलप्रति अमेरिकाको यो टिप्पणीलाई निकै कडा ...