- पूर्णसिंह बम

पूर्णसिंह बम कालिकोट। कर्णाली प्रदेश स्तरीय यु-१६ क्रीकेट छनोट खेल आजबाट सुर्खेतको सैनिक स्कुल मंगलगढी खेल मैदानमा सुरु भएको छ । खेल कर्णाली प्रदेश क्यानका संयोजक पदम बहादुर खड्काले उद्घाटन गर्नुभएको थियो । आजबाट सुरु भएको खेल बैशाख ८ गतेसम्म चल्ने आयोजकले जनाएको छ । छनोट खेलमा क्यानको सदस्यता पाएका कर्णाली प्रदेशका पाँच जिल्ला सहभागी रहेका छन। जसमा सुर्खेत, कालिकोट, दैलेख,सल्यान र रुकुम पश्चिम् रहेका छन। यो खेलको मुख्य मक्सद भनेको मे -१७ देखि मे-२८ सम्म मलेसियामा हुने १६ वर्षमुनिको पुरुष तर्फको ईस्ट जोन कपका लागी छनोट कार्यक्रम रहेको सुर्खेत क्यानका अध्यक्ष श्रीधर केसिले बताउनुभएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

About Author

तपाईको प्रतिक्रिया

RELATED POSTS