मेगा बैंकद्वारा मंगलासैनीलाई डिजिटल तथा आर्थिक सहयोग।

मेगा बैंकद्वारा मंगलासैनीलाई डिजिटल तथा आर्थिक सहयोग।
कमल कोपिला । २७ मंसिर २०८२, कालिकोट । नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेड, कालिकोट शाखाले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रम अन्तर्गत नरहरिनाथ गाउँपालिका वडा नं ८ लालुस्थित श्री मंगला सैनी माध्यमिक विद्यालयलाई नगद रकम १,९५,००० र डिजिटल तथा शैक्षिक सामग्री हस्तान्तरण गरेको छ। ४ थान कम्प्युटर तथा आवश्यक स्टेसनरी सामग्री विद्यालयमा विशेष कार्यक्रममार्फत आज औपचारिक रूपमा बुझाइएको ...

ग्रील–स्टील व्यवसायमा सुधार एजेन्डा सार्वजनिक।

ग्रील–स्टील व्यवसायमा सुधार एजेन्डा सार्वजनिक।
कमल बिष्ट । १७ मंसिर, कालिकोट । आर्थिक मन्दी, मूल्यबृद्धि र अवैध प्रतिष्पर्धाको चपेटामा परेका ग्रील तथा स्टील व्यवसायीहरुले व्यवसाय वर्गीकरण, अवैध मिस्त्री नियन्त्रण, दक्ष जनशक्ति उत्पादन र संगठन पुर्नगठनलाई प्राथमिक एजेण्डा बनाउँदै आगामी वर्षका ठोस कार्ययोजना सार्वजनिक गरेका छन् । देशभरका करिब ११ हजार व्यवसायी र डेढ लाखभन्दा बढी कर्मचारी–मजदुरको प्रतिनिधित्व गर्ने ग्रील तथा स्टील व्यवसायी महास...

तस्करीको सुन भित्रिदा: व्यवसायीलाई अभाव

तस्करीको सुन भित्रिदा: व्यवसायीलाई अभाव
बुधवार २७ मंसिर २०८० कमल कोपिला। पछिल्लो एक हप्तामा काठमाण्डौका विभिन्न ठाउँबाट करिब ३० किलो सुन समातियो । विमानस्थलबाट २१ किलो, न्युरोडको सुनचाँदी पसलबाट ७ किलो र नागढुङ्गा नाकाबाट २ किलो गरेर ३० किलो सुन समातिएको हो । यसभन्दा अघि पनि ३३ किलो तथा ६० किलो अवैध सुन विमानस्थलबाट बरामद भइसकेको छ । यसरी बारम्बार ठूलो परिमाणमा अवैधरुपमा सुन बरामद भैरहँदा वैध बाटोबाट ल्याउन भने सधैँ समस्या हुने गरे...

पेट्रोल ल्याउन भर्टिकल ट्यांक निर्माण सुरु

पेट्रोल ल्याउन भर्टिकल ट्यांक निर्माण सुरु
शनिवार १४ माघ २०७९ कालिकोट। कमल कोपिला कालिकोट। नेपाल आयल निगमले आगामी अंग्रेजी नयाँ वर्षमा पाइपलाइनमार्फत पेट्रोल ल्याउने गरी दोस्रो चरणको पाइपलाइन परियोजना अन्तर्गत भर्टिकल ट्यांकहरुको निर्माण सुरु गरेको छ । निगमको मधेस प्रादेशिक कार्यालय अन्तर्गत बाराको अमलेखगञ्जस्थित डिपोमा पेट्रोल र ट्रान्समिक्स ट्यांकको गएको मङ्सिर २९ गते शिलान्यास गरी निर्माण कार्य सुरु भएको हो । निगमले मोतीहार...

सञ्जय अग्रवाल सिइओ इनसाइट एशियाद्वारा सम्मानित

सञ्जय अग्रवाल सिइओ इनसाइट एशियाद्वारा सम्मानित
मंगलबार, माघ ३, २०७९ कालिकोट। युवा व्यवसायी तथा उद्यमी सञ्जय अग्रवाल सिइओ इनसाइट एशियाद्वारा सम्मानित भएका छन्।अग्रवाल 'दक्षिण एशियाका उत्कृष्ट १० बीजनेस लीडर्स–२०२२' मध्ये एकको रूपमा सम्मानित भएका हुन्। यो अवार्डले दक्षिण एशियाली राष्ट्रहरूमा कर्पोरेट क्षेत्रलाई भविष्यमा बहुआयामिक दिशातर्फ डोर्‍याउने उत्कृष्ट व्यवसायी र विचारशील लीडर्सहरूलाई सम्मान गर्दै आइरहेको छ। अग्रवालले कलर्स, स्पाइस, ...

देउवाको अलमल : प्रचण्डलाई विश्वासको मत दिने कि नदिने ?

देउवाको अलमल : प्रचण्डलाई विश्वासको मत दिने कि नदिने ?
राप्रपालाई प्रधानमन्त्री दिएर भए पनि सत्ता समीकरण भत्काउनुपर्ने केही नेताहरुको चाहनाप्रति देउवाले पटक्कै रुची देखाएका छैनन् । बरु उनी सभामुख लिने गरी प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिउँ कि नदिउँ भन्ने अलमलमा छन् ।राप्रपालाई प्रधानमन्त्री दिएर भए पनि नेकपा एमाले र नेकपा माओवादी केन्द्रको सत्ता समीकरण भत्काउनुपर्ने केही नेताको प्रयासलाई नेपाली कांग्रेसको शीर्ष नेतृत्वले रुची समेत देखाएन ।बरु ...

मनकामना केबुलकार पुनः सञ्चालनमा

मनकामना केबुलकार पुनः सञ्चालनमा
मनकामना केबुलकार आजदेखि नियमित सञ्चालनमा आउने भएको छ । विद्युत आपूर्तिमा गडबढी भएपछि प्यानलमा समस्या आएपछि बन्द रहेको केबुलकार नयाँ प्यानल जडान भएसँगै आजबाट सुचारु हुने भएको हो । प्यानल नै फेर्नुपर्ने भएपछि विदेशबाटै प्राविधिक ल्याउनुपर्ने अवस्था भएकोले पुनस् सञ्चालनमा समय लागेको कम्पनीले जनाएको छ ।  

गृहमन्त्रीको नागरिकता ‘दुरुपयोग’ बारे अनुसन्धान गर्न आलटाल

गृहमन्त्रीको नागरिकता ‘दुरुपयोग’ बारे अनुसन्धान गर्न आलटाल
पप्रधान एवं गृहमन्त्री रवि लामिछानेले नेपाली नागरिकता दुरुपयोग गरेको उजुरी जिल्ला प्रहरी परिसर टेकुमा विचाराधीन छ । सन् २०१४ मा रविले अमेरिकी नागरिकता लिए । नेपाल फर्केर अमेरिकाको नागरिकता त्यागेपछि पुनः नेपाली नागरिकता लिने प्रक्रिया अघि नबढाएको मात्र होइन, अमेरिकी पासपोर्ट प्राप्त गरेको अर्को वर्ष फेरि पुरानै नागरिकता प्रयोग गरेर नेपाली पासपोर्ट लिएको आरोप उनीमाथि छ । नागरिकताबारे अनुसन्धान गर्न...

भारत-चीनको रणनीतिक स्वार्थको शिकार हुनसक्छ पोखरा विमानस्थल

भारत-चीनको रणनीतिक स्वार्थको शिकार हुनसक्छ पोखरा विमानस्थल
बुद्ध एयर १७ पुसमा उद्घाटन भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट तुरुन्तै भारतको वनारसमा उडान भर्न चाहन्छ । २८ कात्तिकमा नै बुद्धले पोखरा–बनारसमा साताको तीन ९आइतबार, मंगलबार र बिहीबार० उडान गर्ने र भविष्यमा पोखरा–दिल्ली र पोखरा–देहरादुन रुटमा उडान भर्ने योजना सार्वजनिक गरेको थियो । तर, विडम्बना के भयो भने १७ पुसमा पोखरा विमानस्थल उद्घाटनकै दिन बनारसबाट चार्टर्ड उडान गर्न चाहेको बुद्ध एयरले भारतब...

बीबीएस चौथो वर्षको उत्तरपुस्तिका हराएको भन्दै एक वर्षपछि पुनः परीक्षा

बीबीएस चौथो वर्षको उत्तरपुस्तिका हराएको भन्दै एक वर्षपछि पुनः परीक्षा
त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यलयले चार वर्षे बीबीएस कार्यक्रमको चौथो वर्षको ‘बिज्नेस रिसर्च मेथड्स’ विषयको परीक्षा एक वर्षपछि शनिबार (भोलि) पुनः लिने भएको छ । यो विषयको परीक्षा २०७८ साल पुस २७ गते पनिकाले लिएको थियो । क्याम्पसले सिम्बोल नम्बर ७०२०२०००१ देखि ७०२०२०२५२ सम्म सनिबार बिहान ८ बजेदेखि परीक्षा हुने भएकोले परीक्षामा सहभागी हुन भनेर मोबाईलमा मेसेज पठाएको विद्यार्थीहरु बताउँ...