एमाले नरहरिनाथको बैठक सम्पन्न ।
कमल कोपिला
१८ माघ २०८२ कालिकोट । नेकपा एमाले नरहरिनाथ गाउँ कमिटीको पाचौं पूर्ण बैठक अध्यक्ष हिरामणी उपाध्यायको अध्यक्षता र जिल्ला कमिटी उपाध्यक्ष टेक बहादुर बुढाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ।
बैठकमा टेक बहादुर बोगटी (प्रविण) को संयोजकत्वमा १८१ सदस्यीय निर्वाचन परिचालन कमिटी अनुमोदन गरिएको छ।
बैठकले माघ २० गते सबै वडा कमिटीको बैठक बसेर चुनाव केन्द्रित योजना र रणनीति तय गर्ने निर्णय ग...










