कालिकोटमा विद्यालयस्तरीय क्रिकेट सुरु

कालिकोटमा विद्यालयस्तरीय क्रिकेट सुरु
कमल कोपिला २३ बुधबार २०८३ कालिकोट । जिल्लामा अन्तरविद्यालय स्तरीय क्रिकेट प्रतियोगिता बुधबारदेखि सुरु भएको छ। जिल्ला क्रिकेट संघको आयोजनामा सञ्चालन भएको उक्त प्रतियोगिताको उद्घाटन खाडाचक्र नगरपालिका-५ का वडा अध्यक्ष र जिल्ला क्रिकेट संघका सदस्य पवन बमले गरेका हुन्। कालिकोट जिल्ला क्रिकेट संघ सदस्य पवन बमको अध्यक्षतामा उद्घाटन भएको सो कार्यक्रममा स्थानीय जनप्रतिनिधि, खेलप्रेमी, शिक्षक, विद्य...

सर्वहारा वर्गको भरोसायोग्य नेतृत्व प्रकाण्ड : जीवन बिश्वकर्मा

सर्वहारा वर्गको भरोसायोग्य नेतृत्व प्रकाण्ड : जीवन बिश्वकर्मा
जिवन बिश्वकर्मा २८ माघ २०८२ कालिकोट। संघर्ष, त्याग र सिद्धान्तप्रतिको दृढ अडानले नै साँचो नेता निर्माण हुने राजनीतिक विश्लेषकहरूको भनाइ छ। यही मान्यतालाई आत्मसात गर्दै लामो राजनीतिक यात्रामा खारिएका खडक विश्वकर्मा ‘प्रकाण्ड’ आज विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीभित्र एक वरिष्ठ, विश्वासिला तथा स्पष्ट वैचारिक धारणा भएका नेताका रूपमा स्थापित भएका छन्। राजनीतिक जीवनको सुरुवातदेखि नै उनले ...

माओवादी विरासत : कालिकोटको प्रश्न ?

माओवादी विरासत : कालिकोटको प्रश्न ?
कमल कोपिला - सम्पादकीय । २ माघ २०८२ कालिकोट । कालिकोट केवल एउटा निर्वाचन क्षेत्र होइन। यो जिल्ला माओवादी आन्दोलनको स्मृतिस्थल हो, राजनीतिक बलिदानको कथा हो र परिवर्तनको सपना बोकेको भूगोल हो। जनयुद्धका कठिन वर्षदेखि संविधान निर्माण र संसदीय अभ्याससम्म आइपुग्दा कालिकोटले माओवादी धारलाई पटक–पटक विश्वास दिएको छ। यही कारण कालिकोटमा माओवादीको जित केवल चुनावी परिणाम होइन, वैचारिक स्वीकृति मानिन्थ्यो। तर ...

समाजवादीको माग पत्र : कालिकोटका स्थानीय तहमा पेश

समाजवादीको माग पत्र : कालिकोटका स्थानीय तहमा पेश
कमल कोपिला २२ वैशाख २०८२, कालिकोट। नेकपा (एकीकृत समाजवादी) पार्टीले देशव्यापी तीन महिने संघर्षको कार्यक्रम अन्तरगत कालिकोट जिल्लाका विभिन्न स्थानीय तहमा योजनामूलक मागपत्र पेश गरेको छ। जनजीविकाका सवाल, पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, रोजगारी र सामाजिक न्यायका विषयमा केन्द्रित मागपत्रहरू पेश गर्दै पार्टीले समाजवादी बाटोमा अघि बढ्न स्थानीय तहलाई गम्भीर ध्यानाकर्षण गराएको छ। नेकपा (एकीकृत समा...

रास्कोट नगरपालिकाले जित्यो कालिकोट टी-20 क्रिकेट उपाधि

रास्कोट नगरपालिकाले जित्यो कालिकोट टी-20 क्रिकेट उपाधि
कमल कोपिला १९ माघ २०८१ । कालिकोट जिल्लामा माघ महिनामा आयोजित पहिलो कालिकोट खुल्ला टी-20 क्रिकेट प्रतियोगितामा रास्कोट नगरपालिकाको टिमले उपाधि जित्न सफल भएको छ । हिमालयन टाइगरसँगको रोमाञ्चक फाइनल खेलमा रास्कोटले ७३ रनको लक्ष्य प्राप्त गरेको थियो र २ ओभर बाँकी रहँदै जित हात पारेको हो। यो प्रतियोगिता माघ १६ गतेदेखि १९ गतेसम्म चलेको थियो र कालिकोट जिल्ला क्रिकेट संघका अध्यक्ष खड्कजङ्ग शाहीको अध्यक्...

खाडाचक्रमा मेयर र उपमेयरबिच विवाद : सडकमै हात हालाहाल

खाडाचक्रमा मेयर र उपमेयरबिच विवाद : सडकमै हात हालाहाल
  आईतवार, माघ १५, २०७९ कालिकोट । आन्तरिक विवाद चर्किएपछि कालीकाेटकाे खाँडाचक्र नगरपालिकाका मेयर र उमपेयरबीच सडकमै हात हालाहाल भएको छ । नगरपालिकाले भर्खरै खुलाएको विज्ञापनमा करारमा कसका कति कर्मचारी राख्ने र कसको पहुँच कति हुने भन्ने विषयमा मेयर कमलबहादुर शाही र उपमेयर गणेशबहादुर शाहीबीच विवाद भएको थियाे । दुवै जनाले अडान नछोड्दा झडपको अवस्था आएको कर्मचारीले बताएका छन् । शुक्रवार राति...

कर्णालीको उपसभामुखमा : कालिकोटकी न्यौपाने निर्वाचित

कर्णालीको उपसभामुखमा : कालिकोटकी न्यौपाने निर्वाचित
बुधवार माघ ४ २०७९ कालिकोट। कर्णाली प्रदेश सभाको उपसभामुखमा कालिकोटकी यशोदा न्यौपाने ‘पूर्णिमा’ बुधवार निर्वाचित हुनुभएको छ। उहाँलाई सभामुख नन्दा गुरुङले उपसभामुखमा निर्वाचित भएको घोषणा गर्नुभएको हो । उहाँको पक्षमा २४ मत आएको छ । निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी इन्द्राकुमारी शाहीले १४ मत पाउनुभएको हो ।  उहाँलाई कांग्रेसको मात्रै १४ मत प्राप्त भएको छ । निर्वाचित न्यौपानेलाई नेकपा (माओव...

देउवाको अलमल : प्रचण्डलाई विश्वासको मत दिने कि नदिने ?

देउवाको अलमल : प्रचण्डलाई विश्वासको मत दिने कि नदिने ?
राप्रपालाई प्रधानमन्त्री दिएर भए पनि सत्ता समीकरण भत्काउनुपर्ने केही नेताहरुको चाहनाप्रति देउवाले पटक्कै रुची देखाएका छैनन् । बरु उनी सभामुख लिने गरी प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिउँ कि नदिउँ भन्ने अलमलमा छन् ।राप्रपालाई प्रधानमन्त्री दिएर भए पनि नेकपा एमाले र नेकपा माओवादी केन्द्रको सत्ता समीकरण भत्काउनुपर्ने केही नेताको प्रयासलाई नेपाली कांग्रेसको शीर्ष नेतृत्वले रुची समेत देखाएन ।बरु ...

मनकामना केबुलकार पुनः सञ्चालनमा

मनकामना केबुलकार पुनः सञ्चालनमा
मनकामना केबुलकार आजदेखि नियमित सञ्चालनमा आउने भएको छ । विद्युत आपूर्तिमा गडबढी भएपछि प्यानलमा समस्या आएपछि बन्द रहेको केबुलकार नयाँ प्यानल जडान भएसँगै आजबाट सुचारु हुने भएको हो । प्यानल नै फेर्नुपर्ने भएपछि विदेशबाटै प्राविधिक ल्याउनुपर्ने अवस्था भएकोले पुनस् सञ्चालनमा समय लागेको कम्पनीले जनाएको छ ।  

गृहमन्त्रीको नागरिकता ‘दुरुपयोग’ बारे अनुसन्धान गर्न आलटाल

गृहमन्त्रीको नागरिकता ‘दुरुपयोग’ बारे अनुसन्धान गर्न आलटाल
पप्रधान एवं गृहमन्त्री रवि लामिछानेले नेपाली नागरिकता दुरुपयोग गरेको उजुरी जिल्ला प्रहरी परिसर टेकुमा विचाराधीन छ । सन् २०१४ मा रविले अमेरिकी नागरिकता लिए । नेपाल फर्केर अमेरिकाको नागरिकता त्यागेपछि पुनः नेपाली नागरिकता लिने प्रक्रिया अघि नबढाएको मात्र होइन, अमेरिकी पासपोर्ट प्राप्त गरेको अर्को वर्ष फेरि पुरानै नागरिकता प्रयोग गरेर नेपाली पासपोर्ट लिएको आरोप उनीमाथि छ । नागरिकताबारे अनुसन्धान गर्न...