कालिकोटमा विद्यालयस्तरीय क्रिकेट सुरु

कालिकोटमा विद्यालयस्तरीय क्रिकेट सुरु
कमल कोपिला २३ बुधबार २०८३ कालिकोट । जिल्लामा अन्तरविद्यालय स्तरीय क्रिकेट प्रतियोगिता बुधबारदेखि सुरु भएको छ। जिल्ला क्रिकेट संघको आयोजनामा सञ्चालन भएको उक्त प्रतियोगिताको उद्घाटन खाडाचक्र नगरपालिका-५ का वडा अध्यक्ष र जिल्ला क्रिकेट संघका सदस्य पवन बमले गरेका हुन्। कालिकोट जिल्ला क्रिकेट संघ सदस्य पवन बमको अध्यक्षतामा उद्घाटन भएको सो कार्यक्रममा स्थानीय जनप्रतिनिधि, खेलप्रेमी, शिक्षक, विद्य...

नरहरिनाथमा राष्ट्रपति रनिङ शिल्ड सुरु

नरहरिनाथमा राष्ट्रपति रनिङ शिल्ड सुरु
कमल कोपिला ७ वैशाख २०८३ कालिकोट । जिल्लाको नरहरिनाथ गाउँपालिकामा १६ औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता औपचारिक रूपमा सुरु भएको छ। प्रतियोगिताको उद्घाटन पूर्व मुख्यमन्त्री महेन्द्र बहादुर शाही ले गरेका हुन्। कार्यक्रमको अध्यक्षता नरहरिनाथ गाउँपालिकाका अध्यक्ष नगेन्द्र बिष्टले गरेका थिए। उद्घाटन समारोहमा प्रमुख अतिथि शाहीले खेलकुदलाई स्वस्थ जीवन र राष्ट्र निर्माणका लागि महत्...

नरहरिनाथमा विधालय स्तरिय रनिङ शिल्ड सुरु

नरहरिनाथमा विधालय स्तरिय रनिङ शिल्ड सुरु
कमल कोपिला २४ पुस २०८२ कालिकोट । जिल्लाको नरहरिनाथ गाउँपालिकामा माध्यमिक विद्यालयस्तरीय छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आजदेखि सुरु भएको छ। "रास्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद, नरहरिनाथ गाउँपालिकाको अभियान, खेलकुदमा बालबालिकाको प्रतिभा पहिचान" भन्ने मुख्य नारा सहित खेलकुद विकास समिति नरहरिनाथका अध्यक्ष चिन बहादुर बोगटीको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा गाउँपालिकाका...

महावैमा नरहरिनाथ उप–विजेता, अध्यक्ष बिष्टद्वारा बधाई।

महावैमा नरहरिनाथ उप–विजेता, अध्यक्ष बिष्टद्वारा बधाई।
कमल बिष्ट । १५ कार्तिक २०८२, कालिकोट । जिल्लाको महावै गाउँपालिका द्वारा आयोजना गरिएको चौथो “अध्यक्ष कप” महिला भलिबल प्रतियोगितामा नरहरिनाथ गाउँपालिकाको टिम उप-विजेता बनेकोमा आज गाउँपालिका अध्यक्ष नगेन्द्र बिष्टले खेलाडीहरूलाई हार्दिक बधाई तथा स्वागत गरेका छन्। स्वागत कार्यक्रममा अध्यक्ष बिष्टले खेलकुदले गाउँपालिकाको प्रतिष्ठा मात्र होइन, युवतीहरूमा आत्मविश्वास र सामाजिक सहभागिता अभिवृद्धि गर्...

कालिकोटमा रास्ट्रपति रनिङ शिल्ड सुरु

कालिकोटमा रास्ट्रपति रनिङ शिल्ड सुरु
कमल कोपिला ३ वैशाख, कालिकोट कालिकोटको पचालझरनामा आजदेखि १५ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता भव्य रूपमा सुरु भएको छ। जिल्ला खेलकुद विकास समितिको आयोजनामा सुरु भएको प्रतियोगिताको उद्घाटन कर्णाली प्रदेशका प्रथम मुख्यमन्त्री तथा प्रतिनिधि सभा सदस्य माननीय महेन्द्र बहादुर शाहीले एक विशेष समारोहका बीच गर्नुभएको थियो । पचालझरना गाउँपालिकामा आयोजित प्रतियोगितामा जिल्लाका ९ स्थानीय तहहरूमध्ये ८ वट...

रास्कोट नगरपालिकाले जित्यो कालिकोट टी-20 क्रिकेट उपाधि

रास्कोट नगरपालिकाले जित्यो कालिकोट टी-20 क्रिकेट उपाधि
कमल कोपिला १९ माघ २०८१ । कालिकोट जिल्लामा माघ महिनामा आयोजित पहिलो कालिकोट खुल्ला टी-20 क्रिकेट प्रतियोगितामा रास्कोट नगरपालिकाको टिमले उपाधि जित्न सफल भएको छ । हिमालयन टाइगरसँगको रोमाञ्चक फाइनल खेलमा रास्कोटले ७३ रनको लक्ष्य प्राप्त गरेको थियो र २ ओभर बाँकी रहँदै जित हात पारेको हो। यो प्रतियोगिता माघ १६ गतेदेखि १९ गतेसम्म चलेको थियो र कालिकोट जिल्ला क्रिकेट संघका अध्यक्ष खड्कजङ्ग शाहीको अध्यक्...

नेपाल नेदरल्यान्ड्ससँग २० रनले पराजित

नेपाल नेदरल्यान्ड्ससँग २० रनले पराजित
कालिकोट । त्रिदेशीय महिला टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा नेपाल नेदरल्यान्ड्ससँग २० रनले पराजित भएको छ ।नेदरल्यान्ड्सले दिएको १ सय ५८ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ७ विकेट गुमाएर १ सय ३७ रनमात्र बनाउन सक्यो । नेपालकी सीता राना मगरले सबैभन्दा धेरै ४५ बलमा २८ रन बनाइन् । यस्तै कविता जोशीले २७, पूजा महतोले २४ रन बनाइन् । नेदरल्यान्ड्सकी करोलिन डी लाङ्गे र इभा ल्यान्चले २/२ विकेट लिए ।...

रिमियर लिगमा एस्टनभिल्लाले सेफिल्डलाई ५ गोलले हरायो

रिमियर लिगमा एस्टनभिल्लाले सेफिल्डलाई ५ गोलले हरायो
इंग्लिस प्रिमियर लिग फुटबलमा एस्टनभिल्लाले सेफिल्ड युनाइटेडलाई ५ गोलले हराएको छ । जितसँगै एस्टनभिल्लाको २३ खेलमा ४६ अङ्क भएको छ । एस्टनभिल्ला तालिकाको चौथो स्थानमा छ । पराजित सेफिल्ड युनाइटेड समान खेलमा १० अङ्कसहित पुछारमा छ अर्को खेलमा ब्राइटनले क्रिस्टल प्यालेसलाई ४–१ गोलले हरायो । ब्राइटन २३ खेलमा ३५ अङ्कसहित सातौ स्थानमा छ । समान खेलमा २४ अङ्क रहेको क्रिस्टल प्यालेस चौधौँ स्थानमा छ ।त्यस्तै न्...

च्याम्पियन्स लिग फुटबल : रियल म्याड्रिड अपराजित

च्याम्पियन्स लिग फुटबल : रियल म्याड्रिड अपराजित
बुधवार २७ मंसिर २०८० कमल कोपिला। रियल म्याड्रिडले युरोपेली च्याम्पियन्स लिगको समूह चरणमा अपराजित यात्रालाई निरन्तरता दिएको छ । गएराति समूह सीको आफ्नो अन्तिम खेलमा रियलले युनियन बर्लिनलाई ३–२ गोल अन्तरले पारजित गर्यो । यो समूहबाट रियल र नेपोली यसअघि नै नकआउट चरण पुगिसकेका थिए । अर्को खेलको नेपोलीले स्पोर्टिङ ब्रागलाई २–० ले हरायो अर्को खेलमा लेन्सले सेभिल्लालाई २–१ ले हरायो । त्यस्तै समूह डी क...

नरहरिनाथमा क्रिकेट खेलाडीको छनौट सुरु

नरहरिनाथमा क्रिकेट खेलाडीको छनौट सुरु
सोमबार, १३ कार्तिक,२०८० कालिकोट। नरहरिनाथ गाउँपालिकामा केहि वर्ष अघिमात्र क्रिकेट संघ नरहरिनाथको गठन भएको थियो। खेलमैदानको अभाव र प्रतियोगिता नहुने कारणले मौन रहेको क्रिकेट संघ नरहरिनाथ यसपाली भने जुर्मुराएको छ। रास्कोट नगरपालिकामा आयोजना हुने पहिलो मेयर कप क्रिकेट प्रतियोगिताका लागि अफिसियल खेलाडी छनौटको सुरुवात आजबाट गरेको छ। बि. सं. २०७८ सालमा गठित सो संघले यसपाली नरहरिनाथ गाउँपालिकाको...