मुर्त विमानस्थल : उम्मिद नागरिक

मुर्त विमानस्थल : उम्मिद नागरिक
बुधबार, चैत २९, बैशाख, कालिकोट | जिल्लाको नरहरिनाथ गाउँपालिकामा अवस्थित सुनथरालि विमानस्थलको निर्माण कार्य सम्पन्न भएपनि हालसम्म सञ्चालन हुन सकेको थिएन। वि.सं. २०४२ सालमा निर्माणकार्य सुरु गरिएको उक्त्त विमानस्थल आगामि बैशाख महिनाको पहिलो हप्ताभित्र अन्तिम परिक्षण उडान गरेर नियमितरुपमा संञ्चालन गरिने नेपाल नागरिक उड्यन प्राधिकरण कालिकोट विमानस्थल आयोजनाका सुपरभाईजर गणेश बहादुर बिष्टले जानकारि दिनु...

पर्यटकीय गन्तव्य बन्यो ‘तिलाचन ताल’

पर्यटकीय गन्तव्य बन्यो ‘तिलाचन ताल’
शनिवार १४ माघ २०७९ कालिकोट। कमल कोपिला कालिकोट। बागलुङको निसीखोला र रोल्पाको सुनछहारीको शिरमा छ तिलाचन ताल। चिसो मौसम, सिरसिर हावा र शान्त वातावरण यहाँको विषेशता हो। उच्च पहाडी क्षेत्र भए पनि यहाँ समथर भू–भाग छ। तलतिर घना जंगल। यहाँबाट देखिने मनमोहक दृश्य साँच्चिकै मन लोभ्याउने छन्। दुई जिल्लाको संगमस्थलमा रहेको तिलाचन ताल आधा दशक अगाडिसम्म ओझेलमा थियो। ताल उच्च पहाडको शिरमा हुँदा बागल...

गोजुम्पा र खुम्बु ग्लेसियर क्षेत्रको १२ दिने पदयात्रा

गोजुम्पा र खुम्बु ग्लेसियर क्षेत्रको १२ दिने पदयात्रा
यो यात्रा संस्मरण २०७९ कात्तिक ११ गतेदेखि २२ गतेसम्म सोलुखुम्बु जिल्लाको गोक्यो–गोजुम्पा तथा खुम्बु ग्लेसियर क्षेत्रमा गरिएको पदयात्राका बारेमा तयार पारिएको हो। समग्रमा यो संस्मरण गोक्यो–गोजुम्पा तथा खुम्बु ग्लेसियर क्षेत्रमा रहेका अविस्मरणीय यात्रा गन्तव्यहरू मुख्यरूपमा समून्द्री सतहबाट ५,३५७ मिटर उचाईमा रहेको गोक्यो री पहाड, ४,७९० मिटर उचाईमा रहेको गोक्यो ताल, ५,४२० मिटर उचाईमा रहेको चोला पास...

देउवाको अलमल : प्रचण्डलाई विश्वासको मत दिने कि नदिने ?

देउवाको अलमल : प्रचण्डलाई विश्वासको मत दिने कि नदिने ?
राप्रपालाई प्रधानमन्त्री दिएर भए पनि सत्ता समीकरण भत्काउनुपर्ने केही नेताहरुको चाहनाप्रति देउवाले पटक्कै रुची देखाएका छैनन् । बरु उनी सभामुख लिने गरी प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिउँ कि नदिउँ भन्ने अलमलमा छन् ।राप्रपालाई प्रधानमन्त्री दिएर भए पनि नेकपा एमाले र नेकपा माओवादी केन्द्रको सत्ता समीकरण भत्काउनुपर्ने केही नेताको प्रयासलाई नेपाली कांग्रेसको शीर्ष नेतृत्वले रुची समेत देखाएन ।बरु ...

मनकामना केबुलकार पुनः सञ्चालनमा

मनकामना केबुलकार पुनः सञ्चालनमा
मनकामना केबुलकार आजदेखि नियमित सञ्चालनमा आउने भएको छ । विद्युत आपूर्तिमा गडबढी भएपछि प्यानलमा समस्या आएपछि बन्द रहेको केबुलकार नयाँ प्यानल जडान भएसँगै आजबाट सुचारु हुने भएको हो । प्यानल नै फेर्नुपर्ने भएपछि विदेशबाटै प्राविधिक ल्याउनुपर्ने अवस्था भएकोले पुनस् सञ्चालनमा समय लागेको कम्पनीले जनाएको छ ।  

गृहमन्त्रीको नागरिकता ‘दुरुपयोग’ बारे अनुसन्धान गर्न आलटाल

गृहमन्त्रीको नागरिकता ‘दुरुपयोग’ बारे अनुसन्धान गर्न आलटाल
पप्रधान एवं गृहमन्त्री रवि लामिछानेले नेपाली नागरिकता दुरुपयोग गरेको उजुरी जिल्ला प्रहरी परिसर टेकुमा विचाराधीन छ । सन् २०१४ मा रविले अमेरिकी नागरिकता लिए । नेपाल फर्केर अमेरिकाको नागरिकता त्यागेपछि पुनः नेपाली नागरिकता लिने प्रक्रिया अघि नबढाएको मात्र होइन, अमेरिकी पासपोर्ट प्राप्त गरेको अर्को वर्ष फेरि पुरानै नागरिकता प्रयोग गरेर नेपाली पासपोर्ट लिएको आरोप उनीमाथि छ । नागरिकताबारे अनुसन्धान गर्न...

भारत-चीनको रणनीतिक स्वार्थको शिकार हुनसक्छ पोखरा विमानस्थल

भारत-चीनको रणनीतिक स्वार्थको शिकार हुनसक्छ पोखरा विमानस्थल
बुद्ध एयर १७ पुसमा उद्घाटन भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट तुरुन्तै भारतको वनारसमा उडान भर्न चाहन्छ । २८ कात्तिकमा नै बुद्धले पोखरा–बनारसमा साताको तीन ९आइतबार, मंगलबार र बिहीबार० उडान गर्ने र भविष्यमा पोखरा–दिल्ली र पोखरा–देहरादुन रुटमा उडान भर्ने योजना सार्वजनिक गरेको थियो । तर, विडम्बना के भयो भने १७ पुसमा पोखरा विमानस्थल उद्घाटनकै दिन बनारसबाट चार्टर्ड उडान गर्न चाहेको बुद्ध एयरले भारतब...

बीबीएस चौथो वर्षको उत्तरपुस्तिका हराएको भन्दै एक वर्षपछि पुनः परीक्षा

बीबीएस चौथो वर्षको उत्तरपुस्तिका हराएको भन्दै एक वर्षपछि पुनः परीक्षा
त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यलयले चार वर्षे बीबीएस कार्यक्रमको चौथो वर्षको ‘बिज्नेस रिसर्च मेथड्स’ विषयको परीक्षा एक वर्षपछि शनिबार (भोलि) पुनः लिने भएको छ । यो विषयको परीक्षा २०७८ साल पुस २७ गते पनिकाले लिएको थियो । क्याम्पसले सिम्बोल नम्बर ७०२०२०००१ देखि ७०२०२०२५२ सम्म सनिबार बिहान ८ बजेदेखि परीक्षा हुने भएकोले परीक्षामा सहभागी हुन भनेर मोबाईलमा मेसेज पठाएको विद्यार्थीहरु बताउँ...

सर्वोच्चमा सुनुवाइ : लामिछानेको सांसद पद खारेज हुने कानुन व्यवसायीहरुको तर्क

सर्वोच्चमा सुनुवाइ : लामिछानेको सांसद पद खारेज हुने कानुन व्यवसायीहरुको तर्क
उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादमा सर्वोच्च अदालतको सवैधानिक इजलासमा सुनुवाइ भइरहेको छ । कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा र प्रकाशमान सिंह राउतको इजलासमा रिट निवेदकको तर्फबाट बहस गरेका कानुन व्यवसायीहरुले लामिछानेको नेपाली नागरिकता नभएकाले उनको सांसद पद खारेज हुनुपर्ने बताए । वरिष्ठ अधिवक्ता सुरेन्द्र भण...

संसदको पहिलो बैठकका एजेण्डा तय गर्न सर्वदलीय बैठक

संसदको पहिलो बैठकका एजेण्डा तय गर्न सर्वदलीय बैठक
प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दलहरुको बैठक संसद संसद भवन सिंहदरबारमा सुरु भएको छ । प्रतिनिधि सभाको पहिलो बैठकका एजेण्डा तय गर्नका लागि प्रतिनिधि सभाका ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले बोलाएका हुन् ।प्रतिनिधि सभाको पहिलो बैठक २५ पुसमा बस्दै छ । बैठकमा सभामुख चयन, सरकारले विश्वासको मत लिने तयारी, राष्ट्रपतिको सम्बोधन लगायतका विषयमा पनि छलफल हुँदै छ ।प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले २६ पु...