नरहरिनाथ कांग्रेसको अधिवेशन सम्पन्न : सभापतिमा बटाला

नरहरिनाथ कांग्रेसको अधिवेशन सम्पन्न : सभापतिमा बटाला

‎कमल कोपिला ८ असोज २०८३ कालिकोट । नेपाली कांग्रेस नरहरिनाथ गाउँपालिकाको दोस्रो पालिका अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले रामबहादुर बटालालाई गाउँपालिका कार्यसमितिको सभापतिमा सर्वसम्मत निर्वाचित गरेको छ...
रसुवा बाढीपीडितका लागि जनप्रभात माविले जुटायो १३ हजार रुपैयाँ ।

रसुवा बाढीपीडितका लागि जनप्रभात माविले जुटायो १३ हजार रुपैयाँ ।

कमल कोपिला/कमल बिष्ट ३१ भाद्र २०८३, कालिकोट। रसुवा जिल्लामा आएको बाढी तथा पहिरोबाट प्रभावित परिवारको सहयोगका लागि नरहरिनाथ गाउँपालिका–९ लालुस्थित श्री जनप्रभात माध्यमिक विद्यालयका विद्यार्थीहरूल...
नरहरिनाथमा खोलाले बगाउँदा १ जना बेपत्ता

नरहरिनाथमा खोलाले बगाउँदा १ जना बेपत्ता

कमल कोपिला ‎२१ भाद्र २०८३ कालिकोट । जिल्लाको नरहरिनाथ गाउँपालिका वडा नं ४ र ५ को सिमानामा पर्ने जात्ताडा खोलाको काठेपुलबाट खस्दा अन्दाजी २९ वर्षीय प्रेमबहादुर साउद बेपत्ता हुनुभएको छ। आज साँझ करिब ६...
रुप्सामा पहिरो, एक जनाको मृत्यु

रुप्सामा पहिरो, एक जनाको मृत्यु

कमल कोपिला ‎११ भाद्र २०८३ कालिकोट । जिल्लाको नरहरिनाथ गाउँपालिका–५, रुप्सा तिर्खुलीडाँडा निवासी ४५ वर्षीय दुर्गबहादुर सहकारीको कालेखोलाको पहिरोमा पुरिएर मृत्यु भएको छ। ‎ घट्टमा अन्न छोडेर घर फर्किन...
सान्नीकी २१ वर्षीया बिनिताको हेलिकप्टरबाट उद्धार।

सान्नीकी २१ वर्षीया बिनिताको हेलिकप्टरबाट उद्धार।

कमल कोपिला ४ भाद्र २०८३ कालिकोट । जिल्लाको सान्नित्रिवेणी गाउँपालिका वडा नं ७ निवासी नहकुल सिम्खाडाकी श्रीमती २१ वर्षीया बिनिता प्याकुरेललाई थप उपचारका लागि हेलिकप्टरमार्फत हवाई उद्धार गरिएको छ। ‎ ...
सुर्खेतमै भयो नरहरिनाथका १७२ जनाको सा.सु. भत्ता नवीकरण

सुर्खेतमै भयो नरहरिनाथका १७२ जनाको सा.सु. भत्ता नवीकरण

कमल कोपिला २ भाद्र २०८३ कालिकोट । जिल्लाको नरहरिनाथ गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता प्राप्त गर्दै आएका अस्थायी रूपमा सुर्खेतलगायत अन्य स्थानमा बसोबास गरिरहेका लाभग्राहीको सहजताका लागि सञ्चालन गरेक...
देउवाको अलमल : प्रचण्डलाई विश्वासको मत दिने कि नदिने ?

देउवाको अलमल : प्रचण्डलाई विश्वासको मत दिने कि नदिने ?

राप्रपालाई प्रधानमन्त्री दिएर भए पनि सत्ता समीकरण भत्काउनुपर्ने केही नेताहरुको चाहनाप्रति देउवाले पटक्कै रुची देखाएका छैनन् । बरु उनी सभामुख लिने गरी प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिउँ कि नदिउ...
मनकामना केबुलकार पुनः सञ्चालनमा

मनकामना केबुलकार पुनः सञ्चालनमा

मनकामना केबुलकार आजदेखि नियमित सञ्चालनमा आउने भएको छ । विद्युत आपूर्तिमा गडबढी भएपछि प्यानलमा समस्या आएपछि बन्द रहेको केबुलकार नयाँ प्यानल जडान भएसँगै आजबाट सुचारु हुने भएको हो । प्यानल नै फेर्नुपर्ने...
गृहमन्त्रीको नागरिकता ‘दुरुपयोग’ बारे अनुसन्धान गर्न आलटाल

गृहमन्त्रीको नागरिकता ‘दुरुपयोग’ बारे अनुसन्धान गर्न आलटाल

पप्रधान एवं गृहमन्त्री रवि लामिछानेले नेपाली नागरिकता दुरुपयोग गरेको उजुरी जिल्ला प्रहरी परिसर टेकुमा विचाराधीन छ । सन् २०१४ मा रविले अमेरिकी नागरिकता लिए । नेपाल फर्केर अमेरिकाको नागरिकता त्यागेपछि प...
भारत-चीनको रणनीतिक स्वार्थको शिकार हुनसक्छ पोखरा विमानस्थल

भारत-चीनको रणनीतिक स्वार्थको शिकार हुनसक्छ पोखरा विमानस्थल

बुद्ध एयर १७ पुसमा उद्घाटन भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट तुरुन्तै भारतको वनारसमा उडान भर्न चाहन्छ । २८ कात्तिकमा नै बुद्धले पोखरा–बनारसमा साताको तीन ९आइतबार, मंगलबार र बिहीबार० उडान गर्ने र ...