कर्णाली प्रदेश स्तरीय यु-१६ क्रीकेट छनोट खेल आजबाट सुरु

कर्णाली प्रदेश स्तरीय यु-१६ क्रीकेट छनोट खेल आजबाट सुरु
पूर्णसिंह बम कालिकोट। कर्णाली प्रदेश स्तरीय यु-१६ क्रीकेट छनोट खेल आजबाट सुर्खेतको सैनिक स्कुल मंगलगढी खेल मैदानमा सुरु भएको छ । खेल कर्णाली प्रदेश क्यानका संयोजक पदम बहादुर खड्काले उद्घाटन गर्नुभएको थियो । आजबाट सुरु भएको खेल बैशाख ८ गतेसम्म चल्ने आयोजकले जनाएको छ । छनोट खेलमा क्यानको सदस्यता पाएका कर्णाली प्रदेशका पाँच जिल्ला सहभागी रहेका छन। जसमा सुर्खेत, कालिकोट, दैलेख,सल्यान र रुकुम पश्चिम् र...
बिहिवार २ चैत २०७९ कालिकोट। विश्व क्रिकेट लिग टू मा नेपालले यूएईलाई हराएर विश्व कप क्रिकेटको क्वालिफायरमा पुगेको छ । त्रिवि क्रिकेट मैदानमा यूएईले दिएको ३ सय ११ रनको लक्ष्य पछ्याएको नेपालले ४४ ओभरमा ६ विकेट गुमाएर २ सय ६९ बनाएको अवस्थामा पानी परेर खेल रोकिएपछि 'डकवर्थ लुइस' नियमका आधारमा नेपाल विजयी भएको हो । नेपाल ९ रनले विजयी भयो । जितसँगै नेपालले एकदिवसीय विश्व कप क्रिकेटको सिध...

क्रिकेटर लामिछाने : राष्ट्रिय टिममा जोडिने

क्रिकेटर लामिछाने : राष्ट्रिय टिममा जोडिने
शुक्रवार २० माघ २०७९ कालिकोट। कमल कोपिला कालिकोट। बलात्कार आरोप लागेका क्रिकेटर सन्दीप लामिछाने राष्ट्रिय टिममा जोडिएका छन् । क्यानको खेलाडी छनोट समितिले आउँदो त्रिदेशीय क्रिकेट शृङ्खलालाई लक्षित गरेर सन्दीपलाई पनि बन्द प्रशिक्षणमा बोलाएको हो । यसअघि  उच्च अदालत पाटनले सन्दीपलाई २० लाख रुपैयाँ धरौटीमा छुट्न मौका दिएको थियो । यस्तै हिजो बुधवार पोखरामा बसेको नेपाल क्रिकेट सङ्घ (क्यान) को बै...

क्यानको बन्द प्रशिक्षणमा लामिछाने अटेनन्

क्यानको बन्द प्रशिक्षणमा लामिछाने अटेनन्
शनिवार १४ माघ २०७९ कालिकोट। कमल कोपिला कालिकोट। नेपाल क्रिकेट सङ्घ (क्यान) ले राष्ट्रिय पुरुष टिमको बन्द प्रशिक्षणमा २८ जना खेलाडी बोलाएको छ । क्यानले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टु अन्तर्गत घरेलु मैदानमा हुने त्रिदेशीय एकदिवसीय सिरिजका लागि २८ जना खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको जनाएको छ । बलात्कारको आरोप लागेका सन्दीप लामिछाने भने बन्द प्रशिक्षणमा परेका छैनन् । त्रिवि क्रिके...

पिएम कपमा : कर्णाली र प्रदेश १ तथा सुदूरपश्चिम र एपीएफ खेल्ने

पिएम कपमा : कर्णाली र प्रदेश १ तथा सुदूरपश्चिम र एपीएफ खेल्ने
मंगलबार, माघ ३, २०७९ कालिकोट। प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा आज दुई वटा खेल हुँदैछन् । नेपाल क्रिकेट सङ्घ क्यानको आयोजनामा सुनसरीको इटहरीमा भइरहेको प्रतियोगिता अन्तर्गत आजको पहिलो खेलमा बिहान नौ बजे कर्णाली प्रदेश र प्रदेश नम्बर १ खेल्नेछन् । समूह 'बी' का दुई खेलमा दुवै खेल जितेको प्रदेश १ शीर्ष स्थानमा रहेको छ भने दुई खेलमा दुवै खेल हारेको कर्णाली समूह 'बी' को ...

देउवाको अलमल : प्रचण्डलाई विश्वासको मत दिने कि नदिने ?

देउवाको अलमल : प्रचण्डलाई विश्वासको मत दिने कि नदिने ?
राप्रपालाई प्रधानमन्त्री दिएर भए पनि सत्ता समीकरण भत्काउनुपर्ने केही नेताहरुको चाहनाप्रति देउवाले पटक्कै रुची देखाएका छैनन् । बरु उनी सभामुख लिने गरी प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिउँ कि नदिउँ भन्ने अलमलमा छन् ।राप्रपालाई प्रधानमन्त्री दिएर भए पनि नेकपा एमाले र नेकपा माओवादी केन्द्रको सत्ता समीकरण भत्काउनुपर्ने केही नेताको प्रयासलाई नेपाली कांग्रेसको शीर्ष नेतृत्वले रुची समेत देखाएन ।बरु ...

मनकामना केबुलकार पुनः सञ्चालनमा

मनकामना केबुलकार पुनः सञ्चालनमा
मनकामना केबुलकार आजदेखि नियमित सञ्चालनमा आउने भएको छ । विद्युत आपूर्तिमा गडबढी भएपछि प्यानलमा समस्या आएपछि बन्द रहेको केबुलकार नयाँ प्यानल जडान भएसँगै आजबाट सुचारु हुने भएको हो । प्यानल नै फेर्नुपर्ने भएपछि विदेशबाटै प्राविधिक ल्याउनुपर्ने अवस्था भएकोले पुनस् सञ्चालनमा समय लागेको कम्पनीले जनाएको छ ।  

गृहमन्त्रीको नागरिकता ‘दुरुपयोग’ बारे अनुसन्धान गर्न आलटाल

गृहमन्त्रीको नागरिकता ‘दुरुपयोग’ बारे अनुसन्धान गर्न आलटाल
पप्रधान एवं गृहमन्त्री रवि लामिछानेले नेपाली नागरिकता दुरुपयोग गरेको उजुरी जिल्ला प्रहरी परिसर टेकुमा विचाराधीन छ । सन् २०१४ मा रविले अमेरिकी नागरिकता लिए । नेपाल फर्केर अमेरिकाको नागरिकता त्यागेपछि पुनः नेपाली नागरिकता लिने प्रक्रिया अघि नबढाएको मात्र होइन, अमेरिकी पासपोर्ट प्राप्त गरेको अर्को वर्ष फेरि पुरानै नागरिकता प्रयोग गरेर नेपाली पासपोर्ट लिएको आरोप उनीमाथि छ । नागरिकताबारे अनुसन्धान गर्न...

भारत-चीनको रणनीतिक स्वार्थको शिकार हुनसक्छ पोखरा विमानस्थल

भारत-चीनको रणनीतिक स्वार्थको शिकार हुनसक्छ पोखरा विमानस्थल
बुद्ध एयर १७ पुसमा उद्घाटन भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट तुरुन्तै भारतको वनारसमा उडान भर्न चाहन्छ । २८ कात्तिकमा नै बुद्धले पोखरा–बनारसमा साताको तीन ९आइतबार, मंगलबार र बिहीबार० उडान गर्ने र भविष्यमा पोखरा–दिल्ली र पोखरा–देहरादुन रुटमा उडान भर्ने योजना सार्वजनिक गरेको थियो । तर, विडम्बना के भयो भने १७ पुसमा पोखरा विमानस्थल उद्घाटनकै दिन बनारसबाट चार्टर्ड उडान गर्न चाहेको बुद्ध एयरले भारतब...

बीबीएस चौथो वर्षको उत्तरपुस्तिका हराएको भन्दै एक वर्षपछि पुनः परीक्षा

बीबीएस चौथो वर्षको उत्तरपुस्तिका हराएको भन्दै एक वर्षपछि पुनः परीक्षा
त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यलयले चार वर्षे बीबीएस कार्यक्रमको चौथो वर्षको ‘बिज्नेस रिसर्च मेथड्स’ विषयको परीक्षा एक वर्षपछि शनिबार (भोलि) पुनः लिने भएको छ । यो विषयको परीक्षा २०७८ साल पुस २७ गते पनिकाले लिएको थियो । क्याम्पसले सिम्बोल नम्बर ७०२०२०००१ देखि ७०२०२०२५२ सम्म सनिबार बिहान ८ बजेदेखि परीक्षा हुने भएकोले परीक्षामा सहभागी हुन भनेर मोबाईलमा मेसेज पठाएको विद्यार्थीहरु बताउँ...