संसदको पहिलो बैठकका एजेण्डा तय गर्न सर्वदलीय बैठक शुक्रबार, पौष २२, २०७९ प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दलहरुको बैठक संसद संसद भवन सिंहदरबारमा सुरु भएको छ । प्रतिनिधि सभाको पहिलो बैठकका एजेण्डा तय गर्नका लागि प्रतिनिधि सभाका ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले बोलाएका हु...