युद्धविराम र बन्धक रिहाईका विषयमा वार्ता गर्न हमास प्रमुख इजिप्टमा बुधबार, पौष ०४, २०८० इजरायल र प्यालेस्टिनी लडाकु समूह गाजा युद्धमा अर्को युद्धविराम र बन्धक मुक्त सम्झौताको दिशामा अघि बढ्न सक्ने आशा बढेपछि हमासका नेता आज बुधवार इजिप्ट आइपुग्नुभएको छ । कतारमा रहेका हमासका प्रमुख इस्...