नागरिक कार्य समुह नरहरिनाथको बैँठक सम्पन्न शुक्रबार, जेठ २६, २०८० २५ जेठ कालिकोट । जिल्लाको नरहरिनाथ गाउँपालिकामा गठित नागरिक कार्यसमूह ( CAG ) को बैठक बिहिवार सम्पन्न भएको छ। नागरिक कार्यसमुह नरहरिनाथका अध्यक्ष गणेशमान बिश्वकर्माको अध्यक्षतामा र नरहरिनाथ ग...