देउवाको अलमल : प्रचण्डलाई विश्वासको मत दिने कि नदिने ?

देउवाको अलमल : प्रचण्डलाई विश्वासको मत दिने कि नदिने ?

राप्रपालाई प्रधानमन्त्री दिएर भए पनि सत्ता समीकरण भत्काउनुपर्ने केही नेताहरुको चाहनाप्रति देउवाले पटक्कै रुची देखाएका छैनन् । बरु उनी सभामुख लिने गरी प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिउँ कि नदिउ...