SEE परीक्षा केन्द्र अनुकुल नपारेको भन्दै विद्यालयको विरोध

SEE परीक्षा केन्द्र अनुकुल नपारेको भन्दै विद्यालयको विरोध

कमल कोपिला २२ फाल्गूण, कालिकोट । जिल्लाको नरहरिनाथ गाउँपालिकामा रहेको श्री विश्वकुना माध्यमिक विद्यालय माझगोठीले SEE परीक्षा केन्द्र टाढा सारिएको भन्दै कडा आपत्ति जनाएको छ । विद्यालयका विद्यार्थी...
नरहरिनाथमा नसर्ने रोग तथा भि.आई.ए. सम्बन्धि बृहत शिविर

नरहरिनाथमा नसर्ने रोग तथा भि.आई.ए. सम्बन्धि बृहत शिविर

कमल बिष्ट २१ फाल्गुण कालिकोट । जिल्लाको नरहरिनाथ गाउँपालिकामा रहेको योगी नरहरिनाथ आधारभूत अस्पतालमा नसर्ने रोग तथा महिलाहरूको पाठेघरको क्यान्सर सम्बन्धी दुई दिने विशेष खोज तथा उपचार शिविर आजबाट सुरु ...
सहिद परिवारप्रति सम्मानजनक अपनत्त्व लिन वडाको ऐतिहासिक कदम

सहिद परिवारप्रति सम्मानजनक अपनत्त्व लिन वडाको ऐतिहासिक कदम

कमल कोपिला २१ फाल्गुण २०८१ कालिकोट । जिल्लाको नरहरिनाथ गाउँपालिका वडा नं. ३ को आयोजनामा सहिद परिवारलाई सम्मान गर्ने ऐतिहासिक कार्यक्रम बुधबार भव्य रूपमा सम्पन्न भएको छ। सहिद परिवारको बलिदानलाई उच्च स...
योगि नरहरिनाथको जन्मजयन्ती सम्पन्न

योगि नरहरिनाथको जन्मजयन्ती सम्पन्न

कमल कोपिला १९ फाल्गुण २०८१ कालीकोट । जिल्लाको नरहरिनाथ गाउँपालिकाको रहगाडमा राष्ट्रगुरु योगि नरहरिनाथको १११औं जन्मजयन्ती भव्य रूपमा सम्पन्न भएको छ। फाल्गुण १७ गते जन्मिनुभएका योगि नरहरिनाथको सम्म...
विरताको गाथा बोकेको माल्कोटमा: पहिलो पटक गाडी पुग्यो

विरताको गाथा बोकेको माल्कोटमा: पहिलो पटक गाडी पुग्यो

कमल कोपिला २९ माघ कालिकोट । जनयुद्धकालीन इतिहासको साक्षी माल्कोटमा पहिलो पटक गाडी पुगेको छ। विकासको नयाँ युगको सुरुवातसँगै स्थानीय बासिन्दाले दशकौँदेखिको सपना साकार भएको महसुस गरेका छन्। नरहरिनाथ गा...
नरहरिनाथमा एच.पि.भि. खोप अभियान सुरु, पहिलो दिन ७९२ किशोरीलाई खोप

नरहरिनाथमा एच.पि.भि. खोप अभियान सुरु, पहिलो दिन ७९२ किशोरीलाई खोप

कमल कोपिला आईतवार २७ माघ कालिकोट । जिल्लाको नरहरिनाथ गाउँपालिकामा एच.पि.भि. खोप अभियान २०८१ अन्तर्गत पहिलो दिन ७९२ किशोरीले खोप लगाएका छन्। १८ विद्यालयका १७ खोप केन्द्र तोकिएको यस अभियानमा १४४३ क...
नरहरिनाथमा शैक्षिक परामर्श गोष्ठी सम्पन्न, परीक्षा बारे निर्णय

नरहरिनाथमा शैक्षिक परामर्श गोष्ठी सम्पन्न, परीक्षा बारे निर्णय

चन्द्र भट्टराई कालिकोट । जिल्लाको नरहरिनाथ गाउँपालिकामा १ दिने शैक्षिक परामर्श गोष्ठी शनिबार सम्पन्न भएको छ। शिक्षा प्रणालीलाई व्यवस्थित र प्रभावकारी बनाउन आयोजित उक्त गोष्ठीमा विद्यालय व्यवस्थापन ...
नरहरिनाथ गाउँपालिकामा तीव्र सडक विस्तार: ग्रामीण सडकहरु जोडिदै

नरहरिनाथ गाउँपालिकामा तीव्र सडक विस्तार: ग्रामीण सडकहरु जोडिदै

कमल बिष्ट २६ माघ कालिकोट । जिल्लाको नरहरिनाथ गाउँपालिका अहिले तीव्र सडक विकास अभियानमा होमिएको छ । गाउँपालिकाका विभिन्न ठाउँहरूलाई परस्पर जोड्ने उद्देश्यले ग्रामीण सडक सुधार योजना अन्तर्गत चारवटा ठ...
एच.पि.भि. खोप अभियान: नरहरिनाथमा १४४३ किशोरीलाई लक्षित

एच.पि.भि. खोप अभियान: नरहरिनाथमा १४४३ किशोरीलाई लक्षित

कमल कोपिला २५ माघ कालिकोट । जिल्लाको रहरिनाथ गाउँपालिकामा एच.पि.भि. खोप अभियान २०८१ लाई प्रभावकारी रूपमा सञ्चालन गर्न स्थानिय पालिका स्तरीय खोप समन्वय समितिको अभिमुखिकरण तथा बैठक शुक्रबार सम्पन्न ...
नरहरिनाथमा आई.एन.एफ. नेपालका कार्ययोजनाहरूको अनुगमन

नरहरिनाथमा आई.एन.एफ. नेपालका कार्ययोजनाहरूको अनुगमन

कमल कोपिला २३ माघ कालिकोट । जिल्लाको नरहरिनाथ गाउँपालिकामा आई.एन.एफ. नेपाल, कालिकोटमार्फत सञ्चालित विभिन्न कार्ययोजनाहरूको अनुगमन सम्पन्न भएको छ । गाउँपालिकाका उपाध्यक्ष कमल कुमार शाह, शिक्षा शाख...