बजार अनुगमन समितीको नरहरिनाथको अनुगमन सुरु।

बजार अनुगमन समितीको नरहरिनाथको अनुगमन सुरु।

कमल कोपिला/कमल बिष्ट । १४ असार २०८२, कालिकोट । जिल्लाको नरहरिनाथ गाउँपालिकामा बजार अनुगमन समितीद्वारा नरहरिनाथमा बजार अनुगमन सुरु भएको छ। उद्योग विकास शाखा नरहरिनाथ गाउँपालिकाद्वारा आयोजना गरिएको...
नरहरिनाथ देखी अछाम जोड्ने सडक शिलान्यास

नरहरिनाथ देखी अछाम जोड्ने सडक शिलान्यास

कमल कोपिला असार १३ कालिकोट । कर्णाली प्रदेश सरकार र नरहरिनाथ गाउँपालिकाको समपूरक बजेटमार्फत निर्माण हुने छेपाडेखर्कदेखि अछाम जिल्लाको सिमाना जोड्ने सडक खण्ड अन्तर्गतको निर्माण कार्य औपचारिक रुपमा सुर...
असार १५ नजिकिँदै गर्दा पनि वर्षा नहुँदा किसान चिन्तित।

असार १५ नजिकिँदै गर्दा पनि वर्षा नहुँदा किसान चिन्तित।

कमल बिष्ट । १२ असार २०८२, कालिकोट । जिल्लाको नरहरिनाथ गाउँपालिकामा असारको १५ नजिकिँदै गर्दा पनि पर्याप्त वर्षा नहुनुका कारण यहाँका किसानहरू चिन्तित भएका छन्। परम्परागत रूपमा रोपाइँको मुख्य सिजन मानिन...
बजार अनुगमन समिती नरहरिनाथको दोस्रो बैठक सम्पन्न।

बजार अनुगमन समिती नरहरिनाथको दोस्रो बैठक सम्पन्न।

कमल बिष्ट । १२ असार २०८२, कालिकोट । जिल्लाको नरहरिनाथ गाउँपालिकामा बजार अनुगमन समितिको दोस्रो बैठक सम्पन्न भएको छ। उद्योग विकास शाखा नरहरिनाथ गाउँपालिकाद्वारा आयोजना गरिएको सो बैठक बजार अनुगमन सम...
सान्नी त्रिवेणी गाउँपालिकाको बजेट सार्वजनिक

सान्नी त्रिवेणी गाउँपालिकाको बजेट सार्वजनिक

कमल कोपिला ११ असार कालिकोट । जिल्लाको सान्नी त्रिवेणी गाउँपालिकाको १६ औँ गाउँसभा "कृषि, पर्यटन, जल जंगल हाम्रो पहिचान, शिक्षा, स्वास्थ्य, रोजगार हाम्रो मौलिक सान" भन्ने नाराका साथ मंगलबार भव्यरुपमा स...
तिलागुफाको बजेट सार्वजनिक

तिलागुफाको बजेट सार्वजनिक

कमल कोपिला, १० असार, कालिकोट । तिलागुफा नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि ७० करोड बजेट सार्वजनिक गरेको छ। नगरपालिकाको १७औं नगरसभा सोमबार नगर प्रमुख शंकर प्रसाद उपाध्यायको अध्यक्षतामा ...
नरहरिनाथको नीति तथा कार्यक्रम सार्वजनिक

नरहरिनाथको नीति तथा कार्यक्रम सार्वजनिक

कमल कोपिला/चन्द्र भट्टराई १० असार २०८२, कालिकोट । "स्थानिय सरकारको जिम्मेवारी, मिशन रोजगारी, सरोकारवाला सबैको साझेदारी" भन्ने मूल नारासहित नरहरिनाथ गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार...
सुरक्षाको सिंहद्वार : पूर्ण खोप पालिका “सान्नीत्रीवेणी”

सुरक्षाको सिंहद्वार : पूर्ण खोप पालिका “सान्नीत्रीवेणी”

कमल कोपिला ७ असार २०८२ कालिकोट । खोपको पहुँचलाई मानव अधिकारसँग जोड्दै सान्नी त्रिवेणि गाउँपालिकाले पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको छ। स्वास्थ्य शाखा ...
“रहगाड पुल उद्घाटन” : उपाध्यक्ष शाहद्वारा समितिलाई सम्मान

“रहगाड पुल उद्घाटन” : उपाध्यक्ष शाहद्वारा समितिलाई सम्मान

कमल कोपिला कालिकोट । जिल्लाको नरहरिनाथ गाउँपालिका–१ कोटवाडा र वडा नं. ६, ८ र ९ का बस्तीहरूलाई जोड्ने बहुप्रतिक्षित रहगाड पुल को उद्घाटन कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ। गाउँपालिकाका उपाध्यक्ष कमल...
चौथिकोटको वार्षिकोत्सव : भोलि बिष्टको प्रस्तुति

चौथिकोटको वार्षिकोत्सव : भोलि बिष्टको प्रस्तुति

कमल कोपिला ६ असार, २०८२ कालिकोट । जिल्लाको नरहरिनाथ गाउँपालिका-२ मा अवस्थित श्री चौथिकोट आधारभूत विद्यालयले आफ्नो ३० औं वार्षिकोत्सवको अवसरमा अन्तर आधारभूत विद्यालय स्तरीय हाजिरीजवाफ तथा वक्तृत्वकला ...