आगलागी पीडितलाई राहत सामाग्री हस्तान्तरण

आगलागी पीडितलाई राहत सामाग्री हस्तान्तरण

कमल कोपिला ४ असार, २०८२ कालिकोट । जिल्लाको नरहरिनाथ गाउँपालिका वडा नं. ६ बसोबास गर्ने रमाने बिकको घरमा २०८२ साल जेठ ३१ गते आगलागी भएको घटनाबाट पीडित भएका बालबालिकाहरूलाई राहत स्वरूप दैनिक उपभोग्य साम...
घाइते राजेन्द्रलाई गाउँपालिका द्धारा हेलिकप्टरमार्फत उद्धार।

घाइते राजेन्द्रलाई गाउँपालिका द्धारा हेलिकप्टरमार्फत उद्धार।

कमल बिष्ट । ०२ आषाढ २०८२, कालिकोट । जिल्लाको नरहरिनाथ गाउँपालिका–०५ का अन्दाजी २५ वर्षीय राजेन्द्र बहादुर सहकारी घरको काठ बोक्ने क्रममा भिर बाट लडेर गम्भीर घाइते भएका छन्। घटनाको खबर पाएपछि, नरहरि...
नरहरिनाथमा हानिकारक मान्यताको अन्त्यका लागि छलफल ।

नरहरिनाथमा हानिकारक मान्यताको अन्त्यका लागि छलफल ।

कमल बिष्ट २८ जेठ, कालिकोट । नरहरिनाथ गाउँपालिकामा लैङ्गिक समानता, अपांगता र सामाजिक समावेशीकरणका साथै समुदायमा विद्यमान हानिकारक मूल्यमान्यता अन्त्यका लागि लक्षित पालिका स्तरीय बृहत छलफल कार्यक्रम स...
नरहरिनाथ- ३ मा : जनसहभागितामा योजना छनौट

नरहरिनाथ- ३ मा : जनसहभागितामा योजना छनौट

कमल कोपिला २२ जेठ कालिकोट । आर्थिक वर्ष २०८२/०८३ का लागि टोल बस्ती स्तरबाट आयोजना तथा कार्यक्रम छनौट गर्ने उद्देश्यले आयोजना गरिएको विशेष कार्यक्रम बुधबार नरहरिनाथ गाउँपालिका वडा नं. ३ मा भव्य रूपमा ...
नरहरिनाथमा बिउ बैंक स्थापना।

नरहरिनाथमा बिउ बैंक स्थापना।

कमल बिष्ट १९,जेठ,२०८२ कालिकोट। जिल्लाको नरहरिनाथ गाउँपालिका कृषि विकास शाखाको आयोजना र सहयोगी हातहरु‌को समुह (सहास) नेपाल पाइला परियोजना कालिकोटको समन्वयमा २ दिने सामुदायिक बिउ बैंक स्थापना तथा ब्यबस...
माइतीघरका दिनहरू : शैक्षिक आन्दोलन वा रमिता

माइतीघरका दिनहरू : शैक्षिक आन्दोलन वा रमिता

ध्रुब राज बिष्ट १७ वैशाख २०८२ काठमाडौ । शिक्षक आन्दोलन २०८१/८२ को ऐतिहासिक घडीमा म आन्दोलन शुरु भएको तेस्रो दिनदेखि लगातार २५औँ दिनसम्म सक्रिय रुपमा मोर्चामा उपस्थित भएँ। व्यस्तता, स्वास्थ्य र अन्य क...
नरहरिनाथमा: पहिलो स्थानीय सहिद दिवस

नरहरिनाथमा: पहिलो स्थानीय सहिद दिवस

कमल कोपिला २६ चैत कालिकोट । जिल्लाको नरहरिनाथ गाउँपालिकाले पहिलोपटक स्थानीय सहिद दिवसको ऐतिहासिक सुरुवात गर्दै १६२ जना सहिद परिवारलाई सम्मान गर्दै कार्यक्रम सम्पन्न गरेको छ। गाउँपालिकाको १६ औं हि...
रास्कोटमा न्यायिक क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न

रास्कोटमा न्यायिक क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न

टिकाराज उपाध्याय २२ चैत्र कालिकोट । जिल्लाको रास्कोट नगरपालिकामा न्यायिक समिति सम्बन्धि एक दिने न्यायिक क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न भएको छ। नगर उपप्रमुख तथा न्यायिक समिति संयोजक मनिराज बराल ज्...
नरहरिनाथमा अनलाइन नागरिकता सिफारिस सुरु

नरहरिनाथमा अनलाइन नागरिकता सिफारिस सुरु

कमल कोपिला कालिकोट, ८ चैत्र । प्रविधिको तीव्र विकाससँगै कालिकोटको नरहरिनाथ गाउँपालिकामा अब अनलाइनमार्फत नागरिकता सिफारिसको प्रक्रिया थालनी गरिएको छ। विगतमा हस्तलिखित सिफारिस लिएर जिल्ला प्रशासन कार्य...
स्ववियु निर्वाचन : नन्दादेवीमा शाहीको उम्मेदवारी किन?

स्ववियु निर्वाचन : नन्दादेवीमा शाहीको उम्मेदवारी किन?

कमल कोपिला । ३ फाल्गुण कालिकोट । जिल्लाको नरहरिनाथ गाउँपालिका स्थित नन्दादेवी बहुमुखी क्याम्पस स्ववियु सभापति पदका लागि यशोदा शाहीले आफ्नो उम्मेदवारी दिनुभएको छ। विद्यार्थी हकहितको सुनिश्चितता, शिक्...