बुधवार २७ मंसिर २०८०
भुपेन्द्र बुढाथोकी
ट्रेन कुद्ने तिम्रो ठाउँ खच्चर कुद्छन यहाँ
धन हुने राजधानी गए हामी जानु कहाँ
अप्ठ्यारो छ, विकट छ, साथै सुन्दर पनि
कुराहरू मात्रै भयो विकास गर्ने भनी
...
हेलो ! रामकान्छा,
के छ हालखबर ?
प्रायः भविष्यप्रती बेखबर
इतिहासको मात्रै गरेर साक्षात्कार
वर्तमानमा गुनासो नगर बेकार ।
यदि,
अन्न फलाउनु र कुचो बनाउनु
मार्क्सवाद र समाजवाद विरुद्ध हुने भए ।
ले...
तोड प्रचण्ड तोड
आन्तरिक र बाह्य घेराबन्दी तोड
समाजवादी लक्ष्य नभूली
भ्रष्टाचारीलाई नछोड
किनभने
यो प्रचण्डका लागि अन्तिम मौका हो ।
बोल प्रचण्ड बोल
ठाँउ र मान्छे अनुसार नबोल
बरु
बनाउ आफ्नो ब...
कमल कोपिला
रेडियोको इतिहास खोज्दै जाँदा जर्मन वैज्ञानिक हेनरिक हटसम्म पुगिन्छ । जसले सन् १८८६ मा रेडियो तरंग (धबखभक) पत्ता लगाएका थिए । तर, यसको निर्माण र प्रसारणको श्रेय भने इटालियन वैज्ञानिक जी. ...
धुर्व प्रसाद गजुरेल
मंगलबार, माघ ३, २०७९ कालिकोट।
यो माघ बाघसरिको, किन हुन्छ यस्तो
भूकम्पको डर हुँदा , कमजोर जस्तो
साँच्चै छ त्रास अहिले, पनि यो धरामा
भूकम्पले त्रसित छन्, जन यो पलामा ।
भू...
प्रेम विश्वासले भरिएको एउटा सुन्दर प्रकृतिको उपहार हो। जसले नत रङ, नत रुप न धर्म नै ल्याएर आएको हुन्छ। ल्याउँछ त केवल स्पर्श ! हो त्यही स्पर्शको गहिराइ नै प्रेम हो। हर कोही प्रेम जान्न चाहन्छन, बुझ्न ...
राप्रपालाई प्रधानमन्त्री दिएर भए पनि सत्ता समीकरण भत्काउनुपर्ने केही नेताहरुको चाहनाप्रति देउवाले पटक्कै रुची देखाएका छैनन् । बरु उनी सभामुख लिने गरी प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिउँ कि नदिउ...
मनकामना केबुलकार आजदेखि नियमित सञ्चालनमा आउने भएको छ । विद्युत आपूर्तिमा गडबढी भएपछि प्यानलमा समस्या आएपछि बन्द रहेको केबुलकार नयाँ प्यानल जडान भएसँगै आजबाट सुचारु हुने भएको हो । प्यानल नै फेर्नुपर्ने...
पप्रधान एवं गृहमन्त्री रवि लामिछानेले नेपाली नागरिकता दुरुपयोग गरेको उजुरी जिल्ला प्रहरी परिसर टेकुमा विचाराधीन छ । सन् २०१४ मा रविले अमेरिकी नागरिकता लिए । नेपाल फर्केर अमेरिकाको नागरिकता त्यागेपछि प...
बुद्ध एयर १७ पुसमा उद्घाटन भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट तुरुन्तै भारतको वनारसमा उडान भर्न चाहन्छ । २८ कात्तिकमा नै बुद्धले पोखरा–बनारसमा साताको तीन ९आइतबार, मंगलबार र बिहीबार० उडान गर्ने र ...