माओवादी केन्द्र कालीकोटको भर्चुअल बैठक सम्पन्न

माओवादी केन्द्र कालीकोटको भर्चुअल बैठक सम्पन्न

कमल कोपिला ४ असार, कालिकोट । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) जिल्ला समन्वय समिति कालीकोटको आयोजनामा आज बिहान ७:३० देखि १०:४५ बजेसम्म भर्चुअल बैठक सम्पन्न भएको छ। बैठकको अध्यक्षता जिल्ला समन...
आगलागी पीडितलाई राहत सामाग्री हस्तान्तरण

आगलागी पीडितलाई राहत सामाग्री हस्तान्तरण

कमल कोपिला ४ असार, २०८२ कालिकोट । जिल्लाको नरहरिनाथ गाउँपालिका वडा नं. ६ बसोबास गर्ने रमाने बिकको घरमा २०८२ साल जेठ ३१ गते आगलागी भएको घटनाबाट पीडित भएका बालबालिकाहरूलाई राहत स्वरूप दैनिक उपभोग्य साम...
घाइते राजेन्द्रलाई गाउँपालिका द्धारा हेलिकप्टरमार्फत उद्धार।

घाइते राजेन्द्रलाई गाउँपालिका द्धारा हेलिकप्टरमार्फत उद्धार।

कमल बिष्ट । ०२ आषाढ २०८२, कालिकोट । जिल्लाको नरहरिनाथ गाउँपालिका–०५ का अन्दाजी २५ वर्षीय राजेन्द्र बहादुर सहकारी घरको काठ बोक्ने क्रममा भिर बाट लडेर गम्भीर घाइते भएका छन्। घटनाको खबर पाएपछि, नरहरि...
बजार अनुगमन समिती नरहरिनाथको पहिलो बैठक सम्पन्न ।

बजार अनुगमन समिती नरहरिनाथको पहिलो बैठक सम्पन्न ।

कमल कोपिला/कमल बिष्ट । ३० जेठ २०८२, कालिकोट । जिल्लाको नरहरिनाथ गाउँपालिकामा बजार अनुगमन समितिको पहिलो बैठक सम्पन्न भएको छ। उद्योग विकास शाखा नरहरिनाथ गाउँपालिकाद्वारा आयोजना गरिएको सो बैठक बजार ...
नरहरिनाथमा हानिकारक मान्यताको अन्त्यका लागि छलफल ।

नरहरिनाथमा हानिकारक मान्यताको अन्त्यका लागि छलफल ।

कमल बिष्ट २८ जेठ, कालिकोट । नरहरिनाथ गाउँपालिकामा लैङ्गिक समानता, अपांगता र सामाजिक समावेशीकरणका साथै समुदायमा विद्यमान हानिकारक मूल्यमान्यता अन्त्यका लागि लक्षित पालिका स्तरीय बृहत छलफल कार्यक्रम स...
माओवादी केन्द्र नरहरिनाथको बैठक सम्पन्न

माओवादी केन्द्र नरहरिनाथको बैठक सम्पन्न

कमल कोपिला २४ जेठ २०८१ कालिकोट । नेकपा माओवादी केन्द्र गाउँ कमिटी नरहरिनाथको तेस्रो अधिवेशन सम्पन्न भएपश्चात पहिलो बैठक अध्यक्ष भरत बिस्टको अध्यक्षतामा सम्पन्न भएको छ। बैठकमा कर्णाली प्रदेश कमिट...
नरहरिनाथ- ३ मा : जनसहभागितामा योजना छनौट

नरहरिनाथ- ३ मा : जनसहभागितामा योजना छनौट

कमल कोपिला २२ जेठ कालिकोट । आर्थिक वर्ष २०८२/०८३ का लागि टोल बस्ती स्तरबाट आयोजना तथा कार्यक्रम छनौट गर्ने उद्देश्यले आयोजना गरिएको विशेष कार्यक्रम बुधबार नरहरिनाथ गाउँपालिका वडा नं. ३ मा भव्य रूपमा ...
पातारासीका विद्यार्थीलाई यूम्स् नेपालको सहयोग

पातारासीका विद्यार्थीलाई यूम्स् नेपालको सहयोग

कमल कोपिला । जुम्ला जिल्लाको पातारासी गाउँपालिका वडा नं ६ मा अवस्थित श्री गौरी आधारभूत विद्यालयमा अध्ययनरत करिब १६० जना विद्यार्थीलाई शिक्षासामाग्री, पोशाक तथा सरसफाइ सामग्री वितरण गरिएको छ। समाजसे...
नरहरिनाथमा बिउ बैंक स्थापना।

नरहरिनाथमा बिउ बैंक स्थापना।

कमल बिष्ट १९,जेठ,२०८२ कालिकोट। जिल्लाको नरहरिनाथ गाउँपालिका कृषि विकास शाखाको आयोजना र सहयोगी हातहरु‌को समुह (सहास) नेपाल पाइला परियोजना कालिकोटको समन्वयमा २ दिने सामुदायिक बिउ बैंक स्थापना तथा ब्यबस...
नन्दादेविको ६४ वर्षे यात्रा : शैक्षिक उन्नतिमा फड्को

नन्दादेविको ६४ वर्षे यात्रा : शैक्षिक उन्नतिमा फड्को

कमल कोपिला १२ जेठ, २०८२ कालिकोट । जिल्लाको नरहरिनाथ गाउँपालिका स्थित नन्दादेवी माध्यमिक विद्यालय, कोटवाडाले आफ्नो ६४ औं वार्षिकोत्सव विविध कार्यक्रमका साथ भव्य रूपमा सम्पन्न गरेको छ। विद्यालय व्य...